भिडियो खिचेपछि उनले त्यसलाई अनलाइन राखेकी थिइन् । चर्चमा खिचिएको ब्लु फिल्म अनलाइन राखिएपछि यसले ठूलो चर्चा हासिल गरेको थियो । भिडियोमा ती युवतीले आफ्नो अनुहार देखाएकी थिइनन् । उनको शरीर र खासगरी स्तन मात्रै भिडियोमा देख्न सकिन्छ । माथिल्लो बस्त्र जम्मै खोलेर नानाभाँती हर्कत गर्ने युवतीको अनुहार भने खिचिएको छैन । तर, ती युवतीले अन्य ब्लु फिल्म पनि खेलिसकेकी रहिछिन्, जसकारण ब्लु फिल्मका पारखीले स्तन हेरेरै उनलाई ठम्याइहाले । यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नग्न छाती खेलाएकी उनले एउटा हातमा बाइबल लिएकी छिन् । यसबाट धर्ममा आस्था राख्नेमाथि प्रहार भएको भन्दै उनको विरोध भएको छ । ब्लु फिल्म पारखीहरूले दिएको जानकारीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता सिमोन मेरीले भनिन्, ‘पक्राउ परेकी युवतीको नाम सार्वजनिक गरेका छैनौँ । उनी २४ वर्षकी ठिटी हुन् । ब्लु फिल्मका पारखीहरूले स्तनबाट उनको पहिचान गरे र हामीले पक्राउ गर्यौँ ।’ ती युवतीले ब्लु फिल्म खिचेको समेत स्विकार गरिन् । ‘उनले गल्ती स्विकार गरिसकेकी छिन् । अब उनीमाथि कस्तो कारबाही गर्ने भन्ने अदालतले तय गर्छ
0 comments:
Post a Comment